सुनको मूल्य स्थिर,कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मूल्य स्थिर,कतिमा हुदैँछ आजको कारोबार ?

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • सुनको मूल्य स्थिर,कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापवाल सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ४० हजार ९ सय रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij