बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं ।  सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधवार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij