तोलामा चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

तोलामा चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • तोलामा चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । ।

     यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । 

    त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij