५ सय रूपैयाँले सुनचाँदीको मूल्य,तोलामा कति ?

५ सय रूपैयाँले सुनचाँदीको मूल्य,तोलामा कति ?

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • ५ सय रूपैयाँले सुनचाँदीको मूल्य,तोलामा कति ?

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेर १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

    यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij