कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आइतार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार  २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij