एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १८ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य १ हजार ८ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij