नेपाललाई जितका लागि १६१ रनको लक्ष्य

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • नेपाललाई जितका लागि १६१ रनको लक्ष्य

    काठमाडौं । नेपालले १६१ रनको लक्ष्य पाएको छ । वेस्ट इन्डिज टुर अफ नेपाल सिरिज अन्तर्गतको आज भएको दोस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको हो । 

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रनको योग बनाएको छ । 

    नेपालका लागि कुशल भुर्तेल, सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । सोमपाल कामीले खेलमा १ विकेट लिए । हिजो भएको पहिलो खेलमा पहिले फिल्डिङ गरेको नेपाल वेस्ट इन्डिजसँग ४ विकेटले जितेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij