वेष्टइण्डिज ए विरुद्ध कप्तान रोहित पौडेलको शतक

वेष्टइण्डिज ए विरुद्ध कप्तान रोहित पौडेलको शतक

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • वेष्टइण्डिज ए विरुद्ध कप्तान रोहित पौडेलको शतक

    काठमाडौं । वेष्टइण्डिज ए विरद्धको टी-२० खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले ४७ बलमा शतक पूरा गरे ।

    उनले ५ चौका र १० छक्काको मद्दतमा १०१ रन बनाएका हुन् । पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij