वेस्ट इन्डिजविरुद्ध नेपालले पायो २०५ रनको विशाल लक्ष्य

वेस्ट इन्डिजविरुद्ध नेपालले पायो २०५ रनको विशाल लक्ष्य

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • वेस्ट इन्डिजविरुद्ध नेपालले पायो २०५ रनको विशाल लक्ष्य

    काठमाडौं । वेस्ट इन्डिज ए विरुद्ध नेपालले २०५ रनको लक्ष्य पाएको छ । वेस्ट इन्डिज ए टुर अफ नेपाल सिरिज अन्तर्गतको आजको खेलमा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो ।

    टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि कमल ऐरीले २ विकेट लिए । अन्य खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, अभिनास बोहोरा र रोहित पौडेलले १-१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij