बाढीपीडितलाई ६३ लाख सहयोग

बाढीपीडितलाई ६३ लाख सहयोग

आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • बाढीपीडितलाई ६३ लाख सहयोग

    बनेपा (काभ्रे) । भोटेकोशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले  ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।

    पाँचखाल नगरपालिकाले  ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले २० लाख दुई हजार ९७७  प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् । 

    पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले  १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट  १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट  १९ लाख ७१ हजार ९० संकलन भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij