नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी-२० सिरिज खेल्ने

नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी-२० सिरिज खेल्ने

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी-२० सिरिज खेल्ने

    काठमाडाैं । आईसीसी टी-२० विश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी-२० सिरिज खेल्ने भएको छ । एसीसी प्रीमियर कप खेलेर फर्किएपछि नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग ५ खेलको टी-२० सिरिज खेल्न लागेको हो ।

    प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म ओमानमा हुँदैछ । त्यसपछि टोली स्वदेश फर्किनेछ । वेस्टइन्डिज ‘ए’ सँग नेपालले अप्रिल २५ देखि मे ५ सम्म ५ टी-२० खेल खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij