आयरल्याण्डविरुद्ध नेपालले पायो १७५ रनको लक्ष्य, रिजन र आलमले लिए ३–३ विकेट

आयरल्याण्डविरुद्ध नेपालले पायो १७५ रनको लक्ष्य, रिजन र आलमले लिए ३–३ विकेट

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • आयरल्याण्डविरुद्ध नेपालले पायो १७५ रनको लक्ष्य, रिजन र आलमले लिए ३–३ विकेट

    काठमाडौं । आयरल्याण्डविरुद्ध नेपालले १७५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो । 

    टस जितेर पहिले फिल्डिङ गरेका नेपालका लागि रिजन ढकाल र शाहब आलमले घ–३ विकेट लिएका छन् । यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

    आयरल्यण्डका लागि गेभिन होइले ५० रन बनाए । यस्तै नेल रकले ४५ रन बनाए ।

    यसअघि बुधवार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij