राष्ट्रियसभा बैठक : १० मिनेटका लागि  स्थगन

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि  स्थगन

सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • राष्ट्रियसभा बैठक : १० मिनेटका लागि  स्थगन
    काठमाडौ । राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले  बैठक विशेष कारणवश स्थगित गरिएको सभालाई जानकारी गराए। 
     
    बैठकको प्रारम्भमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए । बैठकमा अध्यक्ष दाहाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए। 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij