आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

    काठमाडौं । आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्यालले पाएका छन् । 
    विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत अर्याललाई अर्थमन्त्रालयले निमित्त महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । 

    अर्याल अन्तशुल्क तथा अनुसन्धान महाशाखामा कार्यरत थिए । यसअघिका महानिर्देशक मदन दाहालको सुदुर पश्चिम प्रदेश  सरुवा भएसँगै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी अर्याललाई दिइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij