गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

    काठमाडौँ ।  गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् ।  

    प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्को गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij