सरकारी कर्मचारीले अब १५ दिनमै तलब पाउँने

सरकारी कर्मचारीले अब १५ दिनमै तलब पाउँने

सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • सरकारी कर्मचारीले अब १५ दिनमै तलब पाउँने

    काठमाडौं । सरकारी कर्मचारीले अबदेखि १५/१५ दिनमै तलव पाउँने भएका छन् । सरकारले कर्मचारीलाई पहिलो पटक १५/१५ दिनमै तलब, भत्ता भुक्तानी गर्न लागको हो । 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैशाख ४ गते मन्त्रीस्तरीय निर्णय गरी १५र१५ दिनमा तलब भुक्तानीको व्यवस्था मिलाउँन महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेका छन् ।अर्थमन्त्रालयले महालेखा नियन्त्रकको  कार्यालयलाई पठाएको  पत्रमा सरकारी कर्मचारीको तलबभत्ता सुविधा वितरणको कार्य अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी थालनी गर्न भनेको छ । 

    यसअघि कर्मचारीले  महिना भुक्तान भएपछि मासिक रूपमा तलव भत्ता भुक्तानी पाउँदै आएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij