कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

    पाटन  । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।

    समितिका सचिव दिनेश थापामगरले दिएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij