इलाम–१ मा ९११ मतान्तरले कांग्रेसका निश्कल राई विजयी

इलाम–१ मा ९११ मतान्तरले कांग्रेसका निश्कल राई विजयी

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • इलाम–१ मा ९११ मतान्तरले कांग्रेसका निश्कल राई विजयी

    काठमाडौं । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । राईले १४ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका छन् । राईले लिम्बुलाई ९११ मतान्तरले पराजित गरेका हुन् ।

    त्यस्तै, नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत पाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij