काठमाडौंका मेयर बालेन शाहले दुई साताभित्र राजीनामा दिने

काठमाडौंका मेयर बालेन शाहले दुई साताभित्र राजीनामा दिने

आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौंका मेयर बालेन शाहले दुई साताभित्र राजीनामा दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले दुई साताभित्र राजीनामा दिने तयारी गरेका छन् ।

    आइतबार बिहान सवेरै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा दिन लागेका हुन् । 

    मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार, महानगरको सबै प्रक्रिया पुर्‍याएर बालेनले दुई साताभित्रमा राजीनामा दिने तयारी थालेका छन् । ूमहानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साताभित्रै राजीनामा गर्नुहुन्छ,” शाहले भने । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ । बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमतिसंगै मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिँन लागेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij