मानवअधिकार आयोग पुगेर बालेनले दिए बयान

मानवअधिकार आयोग पुगेर बालेनले दिए बयान

सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • मानवअधिकार आयोग पुगेर बालेनले दिए बयान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।

    राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले भदौ २३ र २४ गतेको घटनावारे अनुसन्धान गरिरहेको र त्यसक्रममा कतिपय व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिएको बताए ।

    आयोगले आन्दोलनको सन्दर्भमा कुरा राख्न भन्दै बालेनलाई बोलाएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij