आज कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

आज कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • आज कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएको छ ।

    पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij