धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

शनिवार, मंसिर २७ २०८२
शनिवार, मंसिर २७ २०८२
  • धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

    काठमाडौं । धादिङको महादेव बेंसीमा माइक्रोबस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको बा२ख ५०२६ नम्बरको माइक्रोबस शनिबार दिउँसो दुर्घटनामा परेको हो ।

    ब्रेकफेल भएर सडकबाट करिब १५ मिटर तल माइक्रोबस खस्दा ११ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij