पत्रकार अजय गोर्खालीको निधन

पत्रकार अजय गोर्खालीको निधन

आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • पत्रकार अजय गोर्खालीको निधन
    चितवन । पत्रकार अजय गोर्खालीको निधन भएको छ । उनको शनिबार उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । 
     
    नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य गोर्खाली स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएको थियो । जनआस्था साप्ताहिकमा कार्यरत ३८ वर्षीय गोर्खालीको आज देवघाटमा अन्तिम संस्कार गरिने उनका बुबा गोपाल परियारले जानकारी दिए । गोर्खालीको निधनसँगै जनअर्पण साप्ताहिकका सम्पादक परियारलाई पुत्रशोक परेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij