दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • दार्चुलामा भूकम्पको धक्का

    काठमाडौं । दार्चुलामा आज भूकम्पकाे धक्का महसुस गरिएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ । भूकम्पकाे  धक्का  दार्चुला र आसपासका जिल्लामासमेत  महसुस गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij