कागेश्वरी मनोहरा नगरपालिकाका  वडाध्यक्ष थापाको निधन

कागेश्वरी मनोहरा नगरपालिकाका  वडाध्यक्ष थापाको निधन

शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • कागेश्वरी मनोहरा नगरपालिकाका  वडाध्यक्ष थापाको निधन

    काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । 

    उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

    वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij