नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा

बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । नलिञ्चोक हेलिपोडमा भ्रष्टाचार गरेको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

    अधिकारीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । पक्राउपछि उनीहरुलाई विशेष अदालत पाटन लगिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij