राष्ट्रिय सभाका सचिव अर्यालद्वारा पदबाट राजीनामा

राष्ट्रिय सभाका सचिव अर्यालद्वारा पदबाट राजीनामा

मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • राष्ट्रिय सभाका सचिव अर्यालद्वारा पदबाट राजीनामा

    काठमाडौँ। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

    सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुने गरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij