आँबुखैरेनी-मुग्लिन सडक आज राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने

आँबुखैरेनी-मुग्लिन सडक आज राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने

सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • आँबुखैरेनी-मुग्लिन सडक आज राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने

    तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी- मुग्लिन सडक खण्ड कार्तिक १० गते सोमबार राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने भएको छ ।


    सो सडकको आँबुखैरेनी गाउँपालिका- ४ सांखरमा पहिरो नियन्त्रण कार्यका लागि पहिरोको सेइस्मिक रेसिस्टिभिटी टेस्ट गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij