विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक  शाक्यले गरे पदभार ग्रहण

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक  शाक्यले गरे पदभार ग्रहण

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक  शाक्यले गरे पदभार ग्रहण

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

    सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । 

    सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।उनको नियुक्ति प्रमाणित भएर आएपछि आजै नियुक्ति पत्र लिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij