सिरहामा बोराभित्र शव भेटियो

सिरहामा बोराभित्र शव भेटियो

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • सिरहामा बोराभित्र शव भेटियो

    काठमाडौं । सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको छ ।  

    गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको हो । 

    मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए । शब अत्यन्त कुहिसकेको अवस्थामा रहेको जनाइएको छ । 

    घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij