चैत १९ गते ४ दिने थाइल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

चैत १९ गते ४ दिने थाइल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • चैत १९ गते ४ दिने थाइल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ गते थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो । 

    प्रधानमन्त्री ओलीले चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन जान लागेका हुन् । उनीसँगै बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत मन्त्री सहभागी हुने छिन्। 

    सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिमस्टेक छैटौँ सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण पनि स्वीकृत गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij