बसले किच्दा काठमाडौंमा एक जना व्यक्तिको मृत्यु

बसले किच्दा काठमाडौंमा एक जना व्यक्तिको मृत्यु

आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • बसले किच्दा काठमाडौंमा एक जना व्यक्तिको मृत्यु

    काठमाडौ्र । काठमाडौंमा बसले किच्दा एक व्यक्तिको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको हो ।

    अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन ।

    शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij