राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

    काठमाडौं । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको अमेरिकामा निधन भएको छ । अधिकारीको उपचारको क्रममा संयुक्त अधिराज्य अमेरिकामा निधन भएकाले पार्टीले जनाएको छ ।

    उनको निधनमा दुस्ख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन झन्डा झुकाउने र १३ औँ दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij