सिरहाका प्रमुख जिल्ला अधिकारी दाहाल गृह मन्त्रालयमा तानिए

सिरहाका प्रमुख जिल्ला अधिकारी दाहाल गृह मन्त्रालयमा तानिए

शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • सिरहाका प्रमुख जिल्ला अधिकारी दाहाल गृह मन्त्रालयमा तानिए

    काठमाडौं । सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ । 

    महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय तानिएको हो ।  

    मन्त्री लेखकले महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न प्रहरीलाई निर्देशन समेत दिएका छन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij