हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य घटेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको प्रतितोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij