लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी

लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी

    काठमाडौं । लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ । लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा बुधबार दिउँसो आगलागी भएको हो । 

    आगलागी हुँदा केहीबेर सवारी आवगमन समेत अवरुद्ध भएको थियो ।अहिले भने आगो नियन्त्रणमा आइसकेको छ । 

    पोलका तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij