आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

    काठमाडौं । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।

    धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको हो । मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।

    आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भइरहेको पहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij