काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) ले ताला लगाएको छ । स्ववियु चुनावको उम्मेदवार मनोनयन गर्ने समयमा ढिला गरी मनोनयन गरेको अनेरास्ववियुले ताला लगाएको हो । अहिले चुनावी प्रक्रिया रोकिएको छ ।
माओवादी निकट अखिल क्रान्तिकारीले चुनावी प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।