अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौँ । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

    यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर  ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij