काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा वाग्ले

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा वाग्ले

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा वाग्ले


     काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.  डा.अच्युत वाग्ले नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वाग्लेलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली केयूका कुलपति हुुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij