वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला

वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला

    काठमाडौं । तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । 

    रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

    निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जनाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij