नेपाल प्रहरीको आइजिपीमा भक्तपुरका दिपक थापा नियुक्त हुँदै

नेपाल प्रहरीको आइजिपीमा भक्तपुरका दिपक थापा नियुक्त हुँदै

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • नेपाल प्रहरीको आइजिपीमा भक्तपुरका दिपक थापा नियुक्त हुँदै

    भक्तपुर । नेपाल प्रहरीको आईजीपीमा भक्तपुरका दीपक थापा नियक्त हुने भएका छन् । हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको हो । 

    अन्य दुई प्रतिस्पर्धी सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको छ । महानिरीक्षक वसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ । रिक्त भएलगत्तै थापाले भोलिबाट नै कार्यभार सम्हाल्नेछन् । 

    थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख छन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । 


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij