प्रचण्डको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ

प्रचण्डको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ

आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • प्रचण्डको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।
     
    राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्बिर जलाएका थिए । 

    बमलाई भरतपुर विमानस्थलबाट चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।बमलाई चितवनबाट पक्राउ गरि मकवानपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij