बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

शनिवार, चैत्र २ २०८१
शनिवार, चैत्र २ २०८१
  • बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले हिजाेदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij