नगरकोट भ्रमण बर्ष २०८२ कसरी सफल बनाउने ?(भिडियोसहित)

नगरकोट भ्रमण बर्ष २०८२ कसरी सफल बनाउने ?(भिडियोसहित)

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • नगरकोट भ्रमण बर्ष २०८२ कसरी सफल बनाउने ?(भिडियोसहित)

    काठमाडौं । नगरकोट भ्रमण बर्ष २०८२को सन्दर्भमा अन्तरनगरपालिका पर्यटन व्यवसायी र संचारकर्मीहरुको भूमिका विषयक छलफल कार्यक्रम हालै सम्पन्न भएको छ ।

     नगरकोटमा सम्पन्न उक्त कार्यक्रममा पर्यटन व्यवसायी र भक्तपुरका पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बक्ताहरुले नगरकोट भ्रमण बर्ष २०८२ कसरी सफल बनाउने भन्ने वारेमा आआफ्नो मन्तब्य राखेका थिए । 

    यसैक्रममा पर्यटन क्षेत्रका अध्येता सुमन घिमिरेले राखेको मन्तब्य निकै नै ब्यवहारिक र तथ्य परक लाग्थ्यो । हेर्नुहोस्, भिडियोमा ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij