जिल्ला जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र

जिल्ला जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • जिल्ला जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र

    काठमाडौं । आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ । काठमाडौंमा मात्र बाँकी रहेका छ।

    एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फार भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् ।

    परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij