हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ । गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा ९ घर भएका ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो । 

    सौराहाको खेतमा तरकारी टिप्दै गरेको अबस्थामा बाघमारा वनबाट बस्ती प्रवेश गरेको हात्तीले महतोलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । महतोको घटनास्थलमै ज्यान गएको हो । घटना शुक्रबार साँझ भएको र मृतकको शब शनिबार दिउँसो भेटिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij