त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ  संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।

    शुक्रबार बिहान १० बजे नेविसंघका कार्यकर्ताहरू आएर आफ्नो कार्यकक्षमा तोडफोड गरेको रेक्टरले केसीले जानकारी दिए । ।

    शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरू पुगेर तोडफोड गरेका हुन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij