बारको अध्यक्षमा ५ जनाको उम्मेदवारी, कुन पदमा को? (सूचीसहित)

बारको अध्यक्षमा ५ जनाको उम्मेदवारी, कुन पदमा को? (सूचीसहित)

शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • बारको अध्यक्षमा ५ जनाको उम्मेदवारी, कुन पदमा को? (सूचीसहित)

    काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । 

    प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशीष पौडेलले उम्मेदवारी दिएका छन् । 

    आगामी चैत २३ गते २५ नयाँकार्यसमितिका लागि निर्वाचन हुँदैछ । महासचिवमा भने वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, अधिवक्ता हरिशरण कार्की र अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

    बारको २५ पदका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    यस्तो छ उम्मेदवारको सूचीः

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij