उदयपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

उदयपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • उदयपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

    काठमाडौं । उदयपुरको कटारीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा ७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङको रहेका छन् । शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी-७ मजेतपुरमा दुर्घटनामा परेको हो। ब्रेक फेल भई जीप डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

    चौधरीका अनुसारविराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा घाइतेको उपचार भइरहेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij